• २०८३ बैशाख २७ गते आइतवार

मन्त्री घिसिङबाट टियु क्रिकेट मैदानको फ्लड लाइट उद्घाटन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ३०, काठमाडौं । उर्जामन्त्री कुलमान घिसिङले टियु क्रिकेट मैदानमा निर्मित फ्लडलाइटको उद्घाटन गरेका छन् । भोलिदेखि शुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण अघि पहिलो चरणको रंगशाला निर्माण सम्पन्न भएको र सरकारले नेपाल क्रिकेट संघ (क्यान) लाई हस्तान्तरण समेत गरेको छ ।

साथै मन्त्री घिसिङले अबको दुई बर्षमा पूर्ण स्टेडियम बनाउने गुरु योजना मन्त्रिपरिषदबाट स्वीकृत भएको समेत जानकारी दिएका छन् ।

सो अवसरमा निर्माण कार्यमा संलग्न प्राविधिक, निर्माण कम्पनिहरुलाई सम्मान समेत गरिएको थियो ।

Single Image

Single Image

Single Image

Single Image

Sharing

प्रतिक्रिया दिनुहोस