• २०८३ बैशाख २१ गते सोमवार

प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा रिमाल र आर्थिक सल्लाहकारमा डा. खतिवडा नियुक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल र आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उहाहरूलाई नियुक्त गरेको हो ।

रिमाल यसअघि पनि ओली प्रधानमन्त्री हुदा राजनीतिक सल्लाहकारको भूमिकामा थिए । खतिवडा पुर्व अर्थमन्त्री हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस