• २०८३ बैशाख १३ गते आइतवार

संसदीय समितिमा निजामती बिधेयकका बारेमा छलफल हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १२, काठमाडौं । संघीय संसद अन्तर्गतका एक समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय सिंहदरवारमा उक्त बैठक बस्नेछ ।

जसअनुसार विधायन व्यवस्थापन समितिको बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । जुन बैठक बिहान ११ः३० बजेबाट सुरू हुनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस