• २०८३ कार्तिक २१ गते शुक्रवार

सुदूरपश्चिमविरुद्ध टस जितेर बलिङ गर्दै कर्णाली

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
कात्तिक २०, काठमाडौं । सुदूरपश्चिम रोयल्सविरुद्ध कर्णाली याक्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

नेपाल प्रिमियर लिग (एनपिएल) तेस्रो सिजनअन्तर्गत शुक्रबार त्रिवि क्रिकेट मैदानमा कर्णालीका कप्तान सोमपालले टस जितेका हुन् । कर्णालीबाट डेविड मिलरले खेल्दैछन् ।

दीपेन्द्रसिंह ऐरी कप्तानीका सुदूरपश्चिमले सुरुमा ब्याटिङ गर्नेछ । समान चार अंक जोडेका दुबै टोली आजको खेल जित्दै प्लेअफ नजिक हुन चाहन्छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस