• २०८३ असार ८ गते सोमवार

सुनको मुल्य स्थिर हुँदा चाँदीको बढ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १२, काठमाडौं ।  सुनको मुल्य आज स्थिर रहेको छ । हिजोजस्तै सुन तोलाको एक लाख ९३ हजार छ सय रुपैयाँमा कारोबार भइरहेकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै चाँदीको मुल्य भने बढेको छ । आज चाँदी तोलाको पाँच रुपैयाँले बढेर तोलाको दुई हजार दुई सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको तोलाको दुई हजार दुई सय ९० रुपैयाँ थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस