• २०८३ जेष्ठ २७ गते बुधवार

विश्वकप विजेता रोबर्टो कार्लोस नेपाल आउने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २३, काठमाडौँ । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस नेपाल आउने भएका छन्।

नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण हेर्न उनी नेपाल आउन लागेका हुन्। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम)ले शनिबार उनी एनएसएलको क्वालिफायर खेल हेर्न नेपाल आउन लागेको जानकारी दिएको हो।

Sharing

प्रतिक्रिया दिनुहोस