• २०८३ असार १ गते सोमवार

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा राजावादीले लगाए आगो

अमन श्रेष्ठ पढ्न लाग्ने समय : १ मिनेट

चैत १५, काठमाडौं । राजावादीहरुले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा आगो लगाएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा भएको प्रदर्शनमा उत्रिएकाहरूले कम्पनीमा आगो लगाएका हुन् ।

राजावादीहरु तोडफोड र आगजनीमा उत्रिएपछि अहिले तीनकुने, कोटेश्वर र सिनामंगलमा प्रशासनले कर्फ्यु जारी गरिसकेको छ ।

 

Sharing

प्रतिक्रिया दिनुहोस