• २०८३ बैशाख ८ गते मङ्गलवार

संसद् बैठकमा प्रतिपक्षी दलको विरोध

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २२,काठमाडौँ । प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलले विरोध जनाएका छन् ।बैठक सुरु भएसँगै एमालेसहित प्रतिपक्षी दलका सांसदहरु उठेर विरोध जनाए । यसपछि सभामुख देवराज घिमिरेले एमालेका सांसद योगेश भट्टराईलाई बोल्न समय दिए ।

अहिले सांसद भट्टराईले बोलिरहेका छन् । हालै प्रमाणीकरण गरेको नागरिकता विधेयकले वास्तविक नेपालीले भन्दा बाहिरकाले नागरिकता पाउने गरी ल्याएको उनको भनाइ छ ।

Sharing

प्रतिक्रिया दिनुहोस