• २०८३ बैशाख ७ गते सोमवार

कर्णालीले जित्याे एभरेस्ट महिला भलिबल लिग

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १९, काठमाडौं । कर्णाली यसभिएसले पहिलो संस्करणको एभरेस्ट महिला भलिबल लिग जितेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा शनिबार राति भएको खेलमा कर्णालीले ललितपुर क्विन्सलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जितेको हो। कर्णाली जारी प्रतियोगितामा अपराजित रह्यो।

Sharing

प्रतिक्रिया दिनुहोस