• २०८३ मङ्सिर ७ गते आइतवार

आईपीएल : मुम्बईलाई हराउँदै हैदरावाद विजयी

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १४, काठमाडौं । इण्डियन प्रिमियर लीग (आइपीएल) मा सनराइजर्स हैदरावादले जित निकालेको छ । आइपीएल अन्तर्गत हैदरावादले मुम्बई ईन्डियनलाई ३१ रनले हराएको हो ।

२ सय ७७ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ५ विकेटको नोक्सानीमा २ सय ४६ रन मात्र बनाउन सक्यो । मुम्बईका लागि राेहित शर्माले २६, इसानले ३४, नमनले ३०, तिलकाले ६४, हार्दिकले २४, टिम डेभिडले ४२ तथा राेमारियाेले १५ रन बनाए ।

राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको हैदरावादले निर्धारित २० ओभरकाे खेलमा ३ विकेट गुमाएर २ सय ७७ रन बनाएको थियो ।

आएपिएल  : मुम्बईले पायो २७८ रनको लक्ष्य

Sharing

प्रतिक्रिया दिनुहोस