आएपिएल  : मुम्बईले पायो २७८ रनको लक्ष्य

चैत १४, काठमाडौं । सनराइजर्स हैदरावादले मुम्बई इन्डियन्सलाई २७८ रनको लक्ष्य दिएको छ। राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको हैदरावादले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २७७ रन बनाएको हो। हाइनरिक क्लासनले अविजित रहँदै सर्वाधिक ८० रन बनाए। ३४ बल खेलका उनले ४ चौका र ७ छक्का प्रहार गरे। एडन मारक्रमले २८ … Continue reading आएपिएल  : मुम्बईले पायो २७८ रनको लक्ष्य