काठमाडौँमा भूकम्पको झड्का खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट कात्तिक ५, काठमाडौँ । काठमाडौँमा भूकम्पको झड्का महसुश भएको छ । आइतबार बिहान ७ बजेर ४० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । Views: 85 Sharing Facebook Twitter Pinterest LinkedIn