• २०८३ जेष्ठ ८ गते शुक्रवार

क्रिकेटर सन्दीप लामिछानेको शल्यक्रिया सफल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २५, काठमाडौं। नेपाली क्रिकेटर सन्दीप लामिछानेको शल्यक्रिया सफल भएको छ। लामिछानेले सामाजिक सञ्जाल ट्विटरमा जानकारी दिँदै लामो समयपछि शल्यक्रिया सफल भएको र छिट्टै खेलमा फर्किने बताएका छन्।

उनले शल्यक्रियामा संलग्न चिकित्सकलाई धन्यवाद पनि दिएका छन्।

Image

Sharing

प्रतिक्रिया दिनुहोस