असार १८, काठमाडौं । प्रतिमा अर्याल र बद्री अर्यालको नयाँ नेपाली लोक दोहोरी गीत “न सम्झ टाढाको” सार्वजनिक भएको छ । अनु पराजुली, बद्री अर्याल र निरज श्रेष्ठको अभिनय रहेको प्रतिमा अर्यालको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

संगम थापाकाे शब्द रहेकाे “न सम्झ टाढाको” मा प्रतिमा अर्याल र बद्री अर्यालकाे श्वर रहेको छ भने लय सन्तोष बि.सीको रहेको छ । गितको म्युजिक भिडियोको निर्देशन मिलन श्रेष्ठले गरेका हुन । मिलन फिल्म प्रोडक्सन प्रा.लिले निमार्ण गरेको म्युजिक भिडियोको छायांकन सन्तोष तिमल्सिना र सम्पादन रोशन धितालले गरेका हुन ।
हेर्नुहोस भिडियो