• २०८३ असार ५ गते शुक्रवार

उपत्यकामा थप ३२ जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २५, काठमाडौंं। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३२ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा १९ जना, ललितपुरमा ३ र भक्तपुरमा १० जना संक्रमित थपिएका छन । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १२४ जना कोरोना संक्रमित थपिएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस