• २०८३ जेष्ठ ६ गते बुधवार

१११ जनामा कोरोना संक्रमण, ४१५ जना डिस्चार्ज

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

काठमाडौँ, १५ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १ सय ११ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७६ हजार ८ सय ६५ जना पुगेको छ । आजसम्म सक्रिय संक्रमितको संख्या ८ हजार ५ सय १७ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ४ सय १५ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ५६ हजार ४ सय १३ जना रहेको छ । आज १ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ९ सय ३५ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस