• २०८३ बैशाख ९ गते बुधवार

आज सुनचाँदीको मूल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक १६, काठमाडौँ । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला प्रतितोला ९५ हजारमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ९४ हजार ५ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ११ सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस