• २०८३ जेष्ठ २८ गते बिहिवार

३१२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९ लाख ७६ हजार ३ सय ६१ जना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ११, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ३ सय १२ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७६ हजार ३ सय ६१ जना पुगेको छ । आजसम्म सक्रिय संक्रमितको संख्या १० हजार ९० जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ९ सय ११ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ९४ हजार ३ सय ४१ जना रहेको छ । आज २ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ९ सय ३० जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस