• २०८३ भाद्र ७ गते आइतवार

पाँचजना डीएसपीको काज सरुवा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १८, काठमाडौं। नेपाल प्रहरीका ५ जना डीएसपीको काज सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार महानगरीय प्रहरी वृत कीर्तिपुरमा डिएसपी पुरुषोत्तम पाण्डेलाई सरुवा गरिएको छ ।

ईलाका प्रहरी कार्यालय सिमरामा युवराज भण्डारी, धरानमा बुद्ध श्रेष्ठ र ईप्रका गरुडामा बरुण सिंहलाई पठाइएको छ । ईलाका प्रहरी कार्यालय टीकापुरमा हेम शाहीलाई सरुवा गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस