• २०८३ बैशाख ५ गते शनिवार

७२७ मतले पछि परे बाँस्कोटा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ६, काठमाडौं । काभ्रेपलाञ्चोक क्षेत्र नं २ मा मतगणना जारी छ । अहिलेसम्म कांग्रेसका शिवप्रसाद हुमागाईंले एमालेका गोकुल बाँस्कोटालाई ७२७ मतले पछि पारेका छन् ।

हुमागाईंले सात हजार २७ मत पाएका छन् । प्रतिस्पर्धी बाँस्कोटाले भने ६ हजार ३५४ मत प्राप्त गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस