• २०८३ बैशाख ७ गते सोमवार

महाप्रवन्धक न्यौपानेले नेतृत्व संहालेसँगै उदयपुर सिमेन्टको ऐतिहासिक उपलब्धी (पूर्णपाठसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ४, उदयपुर । नेपाल सरकारको एकमात्र पूर्ण स्वामित्व रहेको उदयपुर सिमेन्ट उद्योगले एक पछि अर्को गर्दै उल्लेख्यमात्रामा सुधारहरु गर्दै अगाडी बढेको मात्र नभई उद्योगको प्रगतिको पथमा दौडिएको छ । महाप्रवन्धकको रुपमा जिम्मेवारी संहाल्नुभएको गोपी न्यौपानेले उद्योगको उत्पादन, विक्रि तथा वितरण तथा वित्तिय क्षेत्रलगायत सुशासनको क्षेत्रमा ऐतिहासिक प्रगति भएको छ ।

२०७७ माघ १ गते महाप्रवन्धक न्यौपानेले नियुक्ति लिएर जिम्मेवारी संहालेसँगै उहाँले उद्योगमा भएका विगतका विकृति, विसंगति तथा उद्योगका समस्याहरुलाई एक पछि अर्को गर्दै समाधान गर्दै उद्योगलाई प्रगतिको पथमा पुर्याउनुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस