• २०८३ असार १६ गते मङ्गलवार

आज सुनचाँदीको मूल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २२, काठमाडौं । आज छापावाला सुन ५ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ३ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९१ हजार ८ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेर प्रतितोला १२ सय ३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस