• २०८३ बैशाख २४ गते बिहिवार

दैनिक ३ घण्टा पाल्पा बुटवल सडक बन्द गरिने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

आश्विन २६, पाल्पा । पाल्पा बुटवल सडक बिहीबार सम्म दैनिक ३ घण्टा बन्द गरिने भएको छ ।आजदेखि २९ गतेसम्म बिहान ६ बजेदेखि ९ बजेसम्म सडक बन्द हुने भएको हो।

सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा बुटवल सडकको चिडिया खोलादेखि बर्तुङ सम्म पहिरो सफा गर्ने काम भएकोले दैनिक ३ घण्टा सडक बन्द गरिने सडक डिभिजन कार्यालय, पाल्पाले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस