• २०८३ जेष्ठ १९ गते मङ्गलवार

संयुक्त विद्यार्थी संगठनद्वारा सार्वजनिक सरोकारमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २१, काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा (एमाले) निकट ६ विद्यार्थी संगठनले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर पेट्रोलियम पर्दाथको मूल्य घटाउनुपर्ने, विद्यार्थीलाई सार्वजनिक यातायातमा छुट दिने प्रावधान कडाइ साथ पालना गराउनुपर्ने र त्रिविमा आन्तरिक प्रतिस्पर्धाका नाममा योग्यलाई रोक्न खोजिएको र त्यसलाई सच्याउन माग गर्दै उनीहरूले ज्ञापन पत्र बुझाएका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस