• २०८३ बैशाख ९ गते बुधवार

युवराज पौडेल सफल हाजिरी जमानीमा रिहा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १५, काठमाडौं । युवराज पौडेल सफल हाजिरी जमानीमा रिहा भएका छन् । मंगलबार पक्राउ परेका सफललाई एक दिन हिरासतमा राखेर हाजिरी जमानीमा बुधबार साँझ छोडिएको हो ।

महान्यायाधिवक्ता कार्यालय र महान्यायाधिवक्ता सबिता भण्डारीको तथ्यहित भिडियो बनाएर भ्रम फैलाएको आरोपमा अधिवक्ता समेत रहेका सफल पक्राउ परेका थिए ।

महान्यायाधिवक्ता कार्यालयको पत्रको आधारमा उनलाई मंगलबार पक्राउ गरिएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस