• २०८३ मङ्सिर २ गते मङ्गलवार

आजको मौसमः देशभर साधारणतया बादल लाग्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २८, काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा बुधबार देशका अधिकांश भागमा हल्का वर्षा भएको थियो ।

May be an image of map, radar and text that says '30.5 30.0 3 Day Forecast 2026-06-11 Day (Day) 29.5 29.0- 28.5 जल तचा मौसम विज्ञान बिभाग मीसमपरवानुमानमहाशाबा मीसम पूवानुमान महाशाखा 28.0 27.5 27.0- 26.5 Legend Isolated (one Γι two places) 0-10 o ofarea Widely Scattered (few places) 10-30 %0 area Scattered (some places) 30-50 % area Fairly Widespread (many places) 50-80 O of Widespread (Most places) 8 80 re 0 are 81 82 83 84 85 86 88'

जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर साधारणतया बादल लाग्नेछ ।

त्यसैगरी, कोशी, बागमती गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानहरू तथा मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरू साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस