• २०८३ बैशाख २७ गते आइतवार

आजको विदेशी मुद्रा विनिमय दर

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ४, काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न मुलुकहरुको मुद्रा बिनिमय दर तोकेको छ । राष्ट्र बैंकका विवरण अनुसार आज अमेरिकी डलर मूल्यमा वृद्धि भएको छ । आज १ अमेरिकी डलरको विक्रीदर १२७।६१ पैसा रहेको छ ।हिजो सोमबार डलरमूल्य १२८‍.२१ पैसा नेपाली थियो ।

पछिल्लो समय उच्चदरमा अमेरिकी डलर मूल्य बढेको छ । डलरको मूल्यबृद्धिले नेपाली रुपैयाँ सञ्चितिमा असर पारेको छ । यस्तैगरी अष्ट्रेलियन डलर १ को विक्रीदर ८८.४२ पैसा, क्यानेडियन डलर ९९ रुपैयाँ , सिंगापुरे डलर ९१.०६ पैसा रहेको छ ।

साउदी रियाल १ को खरिददर ३४.१४ पैसा, कतारी रियाल ३५.०४पैसा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस