• २०८३ बैशाख ३० गते बुधवार

कांग्रेसको मधेश प्रदेश समिति विशेष महाधिवेशनको पक्षमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २५, काठमाडौं । नेपाली काँग्रेसको मधेश प्रदेश समितिले पनि विशेष महाधिवेशनको पक्षमा ऐक्यवद्धता जाहेर गरेको छ ।

मधेश प्रदेश कार्यसमितिका उपसभापतिद्वय चन्द्र शेखर यादव र विरेन्द्र प्रसाद सिंहले पुष २७ र २८ गते काठमाडौँमा हुने विशेष महाधिवेशनमा सहभागी हुन प्रदेशका महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।

विशेष महाधिवेशनको पक्ष र विपक्षमा विभाजित भएका बेला दुई दर्जन भन्दा बढी जिल्ला र लुम्बिनी र मधेश प्रदेश कार्यसमिति विशेष महाधिवेशनको पक्षमा देखिएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस