• २०८३ कार्तिक २९ गते शनिवार

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ३ को मृत्यु, ९८ जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार २१, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ९८ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी र काठमाडौँ बाहेक बागमती प्रदेशमा एक एक जना र काठमाडौँमा एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा ९८ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा १८ जना घाइते भएका छन् भने काठमाडौँमा २१ जना घाइते भएका छन् ।

त्यस्तै कोशीमा २४ जना घाइते भएका छन् । त्यस्तै लुम्बिनीमा ६ जना र कर्णालीमा ३ घाइते भएका छन् भने काठमाडौँ बाहेक बागमतीमा २५ जना, करंलीमा ३ जना र सुदूरपश्चिममा १ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

May be an image of map and text that says 'कर्णाली प्रदेश मत्य o जना घाइते 3 जना गण्डकी प्रदेश मृत્्યु Hο जना मिति ၃၀.3 असार ၃၀ गते| २४ घण्टाको धाइવે ο जना सवारी दुर्घटना बाम्मती प्रदेश मत्य 9٩ जना घाइ़ले २५ जना सुदरपश्विम प्रदेश मत्य घाइलो जनाद ۹: जना कાमाडी मृत्यયु ৭ जना धाइते શ৭ जना कोशी प्रदेश मृत्य ٩٩ जना लुगिबिनी प्रदेश मृत्य जना धाइते २४ जना घाइते जना जम्मा मानवीय क्षति मृत्यु 3 जना घाइते ९८ जना मघेश प्रदेश मृत्यु घाइते जना + 9C जना विस्वृत विवरण कमें्टमा...'

Sharing

प्रतिक्रिया दिनुहोस