फागुन २१,महोत्तरी । महोत्तरीमा दिउसो २ बजेसम्म ४१ प्रतिशत मतदान भएको छ ।

जिल्लामा २ बजेसम्म कुल एक लाख ७४ हजार ८७२ जनाले मतदान गरेको जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । जिल्लामा कुल ४ लाख २१ हजार २९० मतदाता रहेका छन् ।