• २०८३ जेष्ठ २१ गते बिहिवार

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २१,काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज (बिहीबार) बस्ने भएको छ ।बैठक दिउँसो १:०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन ललितपुरमा बस्ने भएको हो ।

बैठकमा पार्टीको आन्तरिक अनुशासन, प्राप्त उजुरी र भावी कार्ययोजनाका बारेमा छलफल हुने भएकाले समितिका सबै सदस्यहरूलाई निर्देशानुसार अनुरोध गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस