• २०८३ बैशाख २३ गते बुधवार

साफ यू- २० च्याम्सिपयनसिप सेमिफाइनलमा नेपाल बंगलादेशसँग पराजित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १८, काठमाडौं । नेपाल माल्दिभ्समा जारी साफ यू- २० पुरुष च्याम्सिपयनसिपको सेमिफाइनलबाट बाहिरिएको छ । बुधबार सम्पन्न सेमिफाइनलमा नेपाल बंगलादेशसँग १-० गोल अन्तरले पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको हो ।

यो जितसँगै बंगलादेश फाइनलमा पुगेको छ र अब फाइनलमा दोस्रो सेमिफाइनलमा भारत र भुटानबीचको विजेतासँग खेल्ने छ । दोस्रो सेमिफाइनल खेल आजै हुदैछ ।

Sharing

प्रतिक्रिया दिनुहोस