• २०८३ बैशाख १५ गते मङ्गलवार

कार्तिक १२ गतेको मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १३, काठमाडौं । कार्तिक १२ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले मन्त्रिपरिषद्को बैठकका ११ निर्णय निर्णयहरु सार्बजनिक गरेका हुन् ।

मन्त्रिपरिषद्को बैठकले आगामी माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन गर्ने निर्णय गरेको छ भने कार्तिक १७ देखि २० गतेसम्म राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमण स्वीकृतको निर्णय गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस