• २०८३ जेष्ठ १६ गते शनिवार

शुक्रबार १ घण्टाको लागि इसेवाका सेवा अवरुद्ध हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ११, काठमाडौं । इसेवाको आकस्मिक मर्मतसम्भारका कारण शुक्रबार दिउँसो १ घण्टा ४५ मिनेटका लागि इसेवाका सेवा अवरुद्ध हुने भएको छ । बिहीबार इसेवाले एक सूचना जारी गर्दै शुक्रबार १ घण्टा ४५ मिनेटका लागि सेवा अवरूद्ध हुने जानकारी दिइएको छ ।

दिउँसो १२ः१५ बजेदेखि २ बजेसम्म इसेवाका सम्पूर्ण सेवा बन्द हुने भएको हो । यसबाट ग्राहकमा पर्न जाने असुविधा प्रति इसेवाले क्षमा समेत मागेको छ ।

भोलि ई-सेवाका सम्पूर्ण सेवा बन्द हुने - onlinepatrika.com - News of Nepal,  latest and breaking news from Nepal | अनलाइन पत्रिका | समावेशी खबर – आवाजको  एउटै थलो

Sharing

प्रतिक्रिया दिनुहोस