• २०८३ जेष्ठ २ गते शनिवार

एनपीएल: चितवनले टस जित्यो, काठमाडौँले पहिला ब्याटिंग गर्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १२, काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने पहिलो खेलमा चितवन राइनोजले टस जितेको छ ।

चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् । योसँगै काठमाडौँ गोर्खाजले पहिला ब्याटिंग गर्ने भएको छ ।

जारी एनपीएलमा चितवन राइनोजले ३ खेलमा २ जित र एक हार बेहोरेको छ र ४ अंकसहित तेस्रो स्थानमा रहेको छ । त्यस्तै काठमाडौँ गोर्खाजले ४ खेलमा २ जित र २ हारसहित ४ अंक हासिल गरेको छ र चौथो स्थानमा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस