• २०८३ जेष्ठ ८ गते शुक्रवार
  • khabar24nepal2075@gmail.com
  • हाम्रो टिम
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
    कोसी प्रदेशमधेस प्रदेशबाग्मती प्रदेशगण्डकी प्रदेशसुदुरपश्चिम प्रदेशकर्णाली प्रदेश
  • मनोरन्जन
  • अर्थ
  • विचार /ब्लग
  • अन्तवार्ता
  • खेलकुद
  • थप
    शिक्षापत्रपत्रिकाराशिफलस्वास्थ्यकृषिसूचना प्रविधीअन्तराष्ट्रियप्रवासफोटोफिचरभिडियो
भर्खरै चर्चित
यसैबर्ष सम्पन्न हुनसक्ने आयोजनालाई बजेटमा प्राथमिकता दिन्छौं- अर्थमन्त्री डा. वाग्ले
तालिम लिइरहेका आठ जना सशस्त्र प्रहरी जवान बेहोस्
सत्ता सहयात्री कांग्रेस नै कोशीको नीति कार्यक्रममा असन्तुष्ट, उद्योगीले गरे स्वागत
निर्माण क्षेत्रको संकटबारे मन्त्रीहरूको जवाफ : ‘आयोजना नरोक्नुहोस्, मूल्य समायोजन गर्छौं’
नेपाली भान्सा र किसानका खेतबारीमा ९५ प्रतिशतसम्म परनिर्भरता देखिएको छ : डा.बालकृष्ण जोशी
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस : प्रकृति संरक्षणको विश्वव्यापी अभियान !
नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा १ को मृ’त्यु
कृषी उपज तथा पशु हाटबजार समिति मलेकपुर,सप्तरीका तत्कालीन अध्यक्ष र कोषाध्यक्ष माथि अनियमितताको मुद्धा
प्रहरी प्रधान कार्यालय अनुसार आत्महत्या बढेको बढ्यै, दिनहुँ १५ – १६ आत्महत्याको तथ्यांक
चट्टान खोपेर पहिरो रोक्दै : मुग्लिन सडक
विराटनगरमा ग्यास सिलिण्डर पड्केर एक जनाको मृत्यु
नेपालगन्ज उ.म.न. द्धारा वडाबासीको स्वास्थ्य परीक्षण गरिने
TRENDING
काेराेना कोरोना भाइरस राेल्पा रोल्पा नेपाल प्रहरी नेपालगञ्ज कोरोना राेल्पा रुन्टीगढी संसद विघटन khabar24nepal

एमाले सचिवालय बैठक बुधबार

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
असार १०, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक बुधबारका लागि डाकिएको छ । ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बुधबार अपराह्न १ बजे सचिवालय बैठक डाकिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा विधान महाधिवेशनको तयारी, समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुनेछ । एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा गर्ने निर्णय गरेको छ ।
Post Views: 30

Sharing

  • Facebook
  • Twitter
  • LinkedIn
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
यसैबर्ष सम्पन्न हुनसक्ने आयोजनालाई बजेटमा प्राथमिकता दिन्छौं- अर्थमन्त्री डा. वाग्ले
तालिम लिइरहेका आठ जना सशस्त्र प्रहरी जवान बेहोस्
सत्ता सहयात्री कांग्रेस नै कोशीको नीति कार्यक्रममा असन्तुष्ट, उद्योगीले गरे स्वागत
निर्माण क्षेत्रको संकटबारे मन्त्रीहरूको जवाफ : ‘आयोजना नरोक्नुहोस्, मूल्य समायोजन गर्छौं’
नेपाली भान्सा र किसानका खेतबारीमा ९५ प्रतिशतसम्म परनिर्भरता देखिएको छ : डा.बालकृष्ण जोशी
राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न १०० अर्ब निक्षेप संकलन गर्दै
धेरै पढिएको
१
नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा १ को मृ’त्यु
२
कृषी उपज तथा पशु हाटबजार समिति मलेकपुर,सप्तरीका तत्कालीन अध्यक्ष र कोषाध्यक्ष माथि अनियमितताको मुद्धा
३
प्रहरी प्रधान कार्यालय अनुसार आत्महत्या बढेको बढ्यै, दिनहुँ १५ – १६ आत्महत्याको तथ्यांक
४
चट्टान खोपेर पहिरो रोक्दै : मुग्लिन सडक
५
विराटनगरमा ग्यास सिलिण्डर पड्केर एक जनाको मृत्यु
६
नेपालगन्ज उ.म.न. द्धारा वडाबासीको स्वास्थ्य परीक्षण गरिने
छुटाउनुभयो कि ?
नेपालले लेबनानसँग पराजित
महाकाली नदीमा डुबेका दुई बालिकाको अझै पत्तो लागेन
उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
प्रधानमन्त्री बालेनको बागमती प्रदेशका सांसदहरुसँग छलफल

ट्वान्टीफोर नेपाल मिडिया प्रा. लि

  • ठेगाना : काठमाडौं महानगरपालिका, काठमाडौँ
  • फोन : +977-9851232670
  • ई-मेल : khabar24nepal2075@gmail.com

सूचना विभाग दर्ता नं :2341/077/078.

  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ विकास
  • अन्तर्राष्ट्रिय
  • विचार
  • मनोरन्जन
  • प्रवास
  • खेलकुद
  • पत्रपत्रिका
  • अध्यक्ष: सन्तोष अर्याल
  • सह सम्पादक: बिमलराज डाँगी
  • कार्यकारी सम्पादक: दिपा अधिकारी
  • हाम्रो टिम
  • हाम्रो बारे
  • विज्ञापन बारे
© khabar24nepal.com सर्वाधिकार सुरक्षित
Powered By : TopLine Technology