• २०८३ बैशाख २८ गते सोमवार

त्रिभुवन राजपथ पुर्ण रुपमा अवरुद्ध

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ६, हेटौडा । त्रिभुवन राजपथ पुर्ण रुपमा अवरुद्ध भएको छ । शुक्रबार दिउसो मकवानपुरको भिमफेदी गाउँपालिका-१ बागझुरा स्थित त्रिभुवन राजपथ सडक खण्डमा गिट्टी बालुवासहितको बाढी आएपछि बाटो पुर्ण रुपमा अवरोध भएको प्रहरीले जनाएको छ ।

प्रहरीले सतर्क रहन र वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस