भदौ २३, पोखरा । पोखरामा पनि कर्फ्यु लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले सोमबार दिनको २ बजेदेखि अर्को आदेश नभएसम्म पोखरामहानगरको शहिद चोक आसपासका क्षेत्रमा कफ्यु आदेश जारी गरेको हो ।
आदेशमा पाँच जना भन्दा बढी भेला हुन धर्ना, घेराउ, जुलुस प्रदर्शन गर्न निषेध गरिएको छ ।
