• २०८३ बैशाख १६ गते बुधवार

निकोलस भुसालमाथि अनुसन्धान गर्न पाँच दिन म्याद थप

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक १९ , काठमाडौं । पक्राउ परेका डा. निकोलस भुसालमाथि अनुसन्धान गर्न पाँच दिनको म्याद थपिएको छ । जिल्ला अदालत काठमाडौँले भुसालमाथि अनुसन्धान गर्न पाँच दिनको समय दिएको छ ।

सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएपछि प्रहरीको खोजीका रहेका भुसाललाई मंगलबार दिउँसो गोरखाको सदरमुकाम गोरखा नगरपालिका-८ रानीवनस्थित सरस्वती आश्रमबाट पक्राउ गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय गोरखाले थप अनुसन्धानका लागि मंगलबार नै डा. भुसाललाई काठमाडौं ल्याइएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस