• २०८३ मङ्सिर ४ गते बिहिवार

दोलखा केन्द्रविन्दु भएर भूकम्प

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १७, काठमाडौं । दोलखाको लापीलांग केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

मंगलबार दिउसो ३: १३ बजे दोलखाको लापीलांग केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस