• २०८३ जेष्ठ २१ गते बिहिवार

आईपीएल : दिल्लीलाई राजस्थान रोयल्सकाे १८६ रनको लक्ष्य

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १५, काठमाडौं । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) दिल्ली क्यापिटल्सलाई १८६ रनको लक्ष्य दिएको छ। जयपुरमा टस हारेर ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट १८५ गुमाएर रन बनायो।

राजस्थानका रियानले सर्वाधिक ८४ रन बनाए। ४५ बलको सामना गरेका रियानले ७ चौका र ६ छक्का प्रहार गरे।

Sharing

प्रतिक्रिया दिनुहोस