• २०८१ जेष्ठ ५ गते शनिवार

सल्यानमा यात्रुबाहक बस दुर्घटना, थप विवरण आउन बाँकी

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ५, बुटवल । दाङको घोराहीबाट रुकुम जादै गरेको यात्रुबाहक बस सल्यानको बागचौरमा दुर्घटना भएको छ । रा १ ख २०८५ नम्बरको बस बागचौर नगरपालिका वडा नम्बर २ ठिनबाङ खोला पुलमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।

अहिले राहत र उद्धारको काम भइरहेको र थप विवरण आउन बाँकी रहेको छ ।

तस्बीर स्रोत- सामाजिक सञ्जाल ।

प्रतिक्रिया दिनुहोस