• २०८३ बैशाख १० गते बिहिवार

पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुन पक्राउ

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २, काठमाडौं । सहकारी ठगी र सुन तस्करी प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ परेका छन् । प्रहरीले उनलाई धापासीबाट भर्खरै पक्राउ गरेको बताइएको छ।

बिहीबार गृहमन्त्रीसमक्ष पेस गरिएको सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनमा पुनको संलग्नता औँल्याएको छ। गृहमन्त्रीलाई आयोगले प्रतिवेदन बुझाए लगत्तै प्रहरीले पुनलाई पक्राउ गरेको हो।

गत साउनमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बरामद गरिएको झण्डै ६१ किलो सुन प्रकरणका मुख्य आरोपी दावाछिरिङसँग पुनको सम्बन्ध रहेको पाइएको थियो।

Sharing

प्रतिक्रिया दिनुहोस