• २०८३ जेष्ठ १७ गते आइतवार

सुनको मूल्य तोलामा रु ५०० ले घट्यो

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट
असोज २१, काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य तोलामा रु ५०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंङ्घका अनुसार आइतबार प्रतितोला रु एक लाख ६१ हजारमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ६० हजार ५०० निर्धारण भएको छ ।
यस्तै चाँदीको मूल्य तोलामा रु पाँचले घटेको छ । आइतबार प्रतितोला रु एक हजार ९८५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु एक हजार ९८० निर्धारण भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस