• २०८३ बैशाख ८ गते मङ्गलवार

पोखरामा प्रधानमन्त्रीलाई कालोझण्डा !

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २३, पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पोखराममा कालोझण्डा देखाइएको छ । पोखरामा पार्टी कार्यकर्तालाई सम्बोधन गर्न पोखरा सभागृह आउनेक्रममा सूर्यदर्शन सहकारी पीडितले प्रधानमन्त्री प्रचण्डलाई कालो झन्डा प्रदर्शन गरेका थिए ।

प्रहरीले कालोझण्डा देखाउने केहि सहकारी पिडितलाई पक्राउ गरेको छ । आफुलाई कालोझन्डा देखाएपछि उनले सरकार सरकार पीडितहरूको पक्षमा रहेको र ५ लाखसम्मको बचत फिर्ता गर्ने यहि सरकार भएको बताएका थिए ।

उनले आफुलाई कालोझण्डा देखाएर ब्लण्डर गरेको बताएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस