• २०८३ बैशाख ११ गते शुक्रवार

ललितपुर महानगरले ल्यायो ६ अर्ब ५० करोडको बजेड

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १०, ललितपुर । ललितपुर महानगरपालिकाले ६ अर्ब ५० करोड रुपैयाँको बजेट ल्याएको छ । आइतबार आयोजित नगरसभामा महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले ६ अर्ब ५० करोड रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।

महानगरले पुँजीगततर्फ ४ अर्ब २१ लाख ४६ हजार, चालुतर्फ २ अर्ब ४९ करोड ८४ लाख ४२ हजार प्राप्त हुने अनुमान छ भने १० वटा महानगर गौरवको योजनाका लागि ३ अर्ब ८० करोड विनियोजन गरेको छ । त्यस्तै राजस्व बाँडफाँटबाट २ अर्ब १६ करोड र सामाजिक सुरक्षा र जग्गा एकीकरणबाट २ अर्ब प्राप्त हुनेछ ।

यस्तै, महानगरले बजेटमा सडक पूर्वाधार र सम्पदामा जोड दिएको छ । यस्तै विपद व्यवस्थापन डिआरआर सव– सेन्टर स्थापना तथा संचालन, पाटन दरबार इलिमिनेसन प्रोजेक्ट–हरियाली÷पार्क निर्माणमा जोड दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस