• २०८३ मङ्सिर ७ गते आइतवार

विश्वकप क्रिकेट छनोट : जिम्बावेविरुद्ध नेपालको राम्रो सुरुवात

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ३, काठमाडौं ।  विश्वकप क्रिकेट छनोटमा नेपालले जिम्बावेविरुद्ध राम्रो सुरुवात गरेको छ। हरारेमा टस हारेर व्याटिङको निम्तो पाएको नेपालले १८ ओभरको खेल सकिँदा बिना क्षति ७८ रन बनाएको छ ।

नेपालका ओपनर कुशल भुर्तेल ४७ र आसिफ शेख २५ रनमा खेलिरहेका छन् । नेपालले टेष्ट मान्यताप्राप्त राष्ट्रसँग खेलेको यो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलहो । नेपालले पाँच वर्षपछि जिम्बावेसँग ५० ओभरको खेल खेलेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस