• २०८३ जेष्ठ २१ गते बिहिवार

लागुऔषध नाइट्रा भेनसहित दुई जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ, १२  बर्दिया । लागु औषध नाइट्रा भेनसहित बर्दिया प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । ५३ ट्याब्लेट लागु औषध नाइट्राभेनसहित गेरुवा गाउँपालिका राजेश थारु र सोही पालिकाका अमित बिकलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी महम्मदपुर बर्दियाबाट खटिएको प्रहरी टोलीले गुलरिया लालपुरगाउँको सडकमा खानतलासी गर्दा उनीहरुवाट लागु औषध फेला पारेको जिल्ला प्रहरी कार्यलय बर्दियाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक हेमवहादुर शाहीले जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस