• २०८३ बैशाख ११ गते शुक्रवार

आज शनिबारको विदेशी मुद्राको विनिमय दर

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १८, काठमाडौं । अमेरिकी डलर आज १ को खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा तय भएको छ। नेपाल राष्ट्र बैंकका अनुुसार आजका लागि युरो खरिदमा १४१ रुपैयाँ ५४ पैसा र बिक्रीमा १४२ रुपैयाँ १७ पैसा तय भएको छ।

बेलायती पाउन्ड स्टर्लिङ खरिदमा १६२ रुपैयाँ ४२ पैसा र बिक्रीमा १६३ रुपैयाँ १५ पैसा कायम भएको छ। अस्ट्रेलियन डलर १ को खरिदमा ८५ रुपैयाँ ६४ पैसा र बिक्रीमा ८६ रुपैयाँ ३, क्यानेडियन डलर खरिदमा ९६ रुपैयाँ ७२ पैसा र बिक्रीमा ९७ रुपैयाँ १६ पैसा तय गरिएको छ।

यस्तै कुवेती दिनार १ को खरिदमा ४३० रुपैयाँ ३३ पैसा र बिक्रीमा ४३२ रुपैयाँ २२ पैसा तथा बहराइनको दिनार खरिदमा ३५२ रुपैयाँ ५५ पैसा र बिक्रीमा ३५४ रुपैयाँ १४ पैसा तय गरिएको छ।

No description available.

Sharing

प्रतिक्रिया दिनुहोस