• २०८३ बैशाख ९ गते बुधवार

रमेश लेखक प्रमुख सचेतक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १९,  काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले रमेश लेखकलाई प्रमुख सचेतक मनोनीत गरेका छन् । देउवाले संसदीय दलको विधानको धारा १३ (१) अनुसार लेखकलाई मंगलबार प्रमुख सचेतक मनोनीत गरेका हुन् ।

देउवाका विश्वास पात्र लेखक कञ्चनपुर ३ बाट निर्वाचित भएका हुन् । अझै दलको उपनेता र सचेतक मनोनीत गर्न बाँकी छ ।

Sharing

प्रतिक्रिया दिनुहोस